काठमाडौं, ७ फागुन ।


प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीमा कालो झण्डा देखाएइको छ । मधेसी विद्यार्थीहरुले ओलीलाई कालो झण्डा देखाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीलाई दिल्लीमा रहेका मधेसी विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । ओलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।





0 Response to " "

Post a Comment

Popular Posts

Popular Posts