नेपालीको शान राख्ने बिमललाई गृहजिल्लामा यसरी गरियो सम्मान -

नवलपरासी, ७ फागुन । भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबलमा स्वर्ण पदक बिजेता बिमल घर्तीमगरलाई गृहजिल्ला नवलपरासीमा स्वागत गरिएको छ । एक औपचारीक कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर–५ का सभासद बिक्रम खनालले बिमललाई २५ हजार रुपैयाँ नगद प्रदान गरेर सम्मान गरेका थिए । उनको आवगमनसँगै जिल्लामा हर्षोल्लास नै छाएको छ । 
bimal-gharti-magar

0 Response to "नेपालीको शान राख्ने बिमललाई गृहजिल्लामा यसरी गरियो सम्मान - "

Post a Comment

Popular Posts

Popular Posts